हुनामी

ना. [पा. हुअमाण]

  1. हुनुपर्ने कुरा; भवितव्य; नभइनछोड्ने कामकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)