हुन्डरी

वि.

  1. हुन्डर मच्चाउने; उपद्रवी; उपद्रो गर्ने।
  2. हडबडसँग काम गर्ने।
  3. हुन्डर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)