हुप्प

क्रि.वि. [अ.मू. हुप्+प]

  1. कुनै घाउचोट आदिको कारणले उक्सने वा सुनिने गरी।
  2. घमन्ड वा रिसले फुल्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)