हुमाउ चरो
ना. [फा. हुमा+चरो]
- लामालामा धेरै प्वाँख हुने, उक्त प्वाँखको कल्की बनाई राजामहाराजाहरूका शिरपेचमा लगाइने, सानो जिउ भएको सेतो वा पहेँलो एक जातको चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. हुमा+चरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)