हुरहुर

क्रि.वि. [अ.मू. हुर्+अ (द्वि.)]

  1. दन्केर आगो बल्ने गरी; ह्वारह्वार।
  2. हावा चल्ने गरी।
  3. धेरै मानिसहरू एकैसाथ पस्ने वा निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)