हुरहुरे

वि.

  1. दन्केर बल्ने (दाउरा आदि)।
  2. हुरहुर गरेर चल्ने (बतास)।
  3. हडबडाएर काम गर्ने; हडबडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)