हुर्कनु
अ.क्रि. [सं. हुर्क+नु]
- बाल्यावस्था पार गर्नु; बढ्नु; जवान हुनु।
- चराका बचेरा उड्न सक्ने हुनु।
- आगो दन्केर बल्नु।
- निकै जोडसित बतास चल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. हुर्क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)