हुर्मतहारा

वि.

  1. हुर्मत नभएको; बेइज्जती; नामर्द; हुतीहारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)