हुर्‍र्‍याउनु

स.क्रि. [हुइ+याउ+नु]

  1. वेगसित फ्याँक्नु; हुर्र मिल्काउनु; हुत्त्याउनु; हुच्चनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)