हुलाकी

वि. [हुलाक+ई]

  1. हुलाकको; डाँकसम्बन्धी।
  2. हुलाकमा आएका चिठीपत्र ओसारपसार तथा वितरण गर्ने कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)