हुलाक गोस्वारा

ना.

  1. देशभरको हुलाक-अड्डालाई सञ्चालन गर्ने केन्द्रीय हुलाकअड्डा; गोस्वाराहुलाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)