हुल्याहा

वि. [हुल+याहा]

  1. हुलदङ्गा मच्चाउने; उपद्रो गर्ने; बिथोल्ने।
  2. हुलदङ्गा गर्न दल बाँधेर हिँड्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)