हुल्लडबाजी

ना.

  1. हुल्लडबाजहरूद्वारा गरिने उपद्रव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)