हुस्स

क्रि.वि. [अ.मू. हुस्+स]

  1. धुवाँजस्तो कुहिरो फैलने गरी।
  2. फुल्ने वा उक्सने किसिमले।
  3. दुध, पानी आदि उम्लने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)