हूण/हून
ना. [सं.]
- कैयन्पल्ट भारतको पश्चिमोत्तर सीमामा आक्रमण गर्ने, प्राचीन एक म्लेच्छ जाति।
- सम्भवतः हूणकै देशमा प्रचलित स्वर्णमुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)