हृत

वि. [सं.]

  1. हरण गरिएको; खोसिएको।
  2. चालै नपाइने गरी झिकिएको; चोरिएको।
  3. मुग्ध पारिएको; मोहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)