हृत्कम्प

ना. [सं.]

  1. हृदयको कम्पन; मुटुको धुकधुकी वा चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)