हृदयङ्गम

वि.

  1. हृदयमा राम्रोसँग घुसेको वा बोध भएको।
  2. मर्मलाई छुने; घतलाग्दो; मर्मस्पर्शी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)