हृदयविदारक
वि.
- हृदयलाई छियाछिया पार्ने; मुटु फुट्लाजस्तो; ज्यादै दुःखलाग्दो; दया, करुणा र शोक पैदा गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)