हेटौँडा

ना.

  1. पर्वतको पुछारको ठाउँ।
  2. नारायणी अञ्चलको एक प्रसिद्ध औद्योगिक क्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)