हेमाद्रि
ना. [सं.]
- सुमेरु पर्वत।
- दान, व्रत, तीर्थ, मोक्ष र परिशेष गरी जम्मा पाँच खण्ड भएको 'चर्तुवर्ग-चिन्तामणि'- नामक प्रसिद्ध प्रामाणिक ग्रन्थ लेख्ने, इस्वीको तेह्रौँ शताब्दीका एक विद्वान् पुरुष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)