हेर

वि.बो. [हेर्+अ]

  1. कसैलाई चेतावनी दिँदा वा सावधान बनाउँदा भनिने शब्द।
  2. हेर्ने काम; हेराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)