हेलचक्र्याइँ/हेलचेक्रयाइँ/हेलच्याँक्री
ना. [सं. हेला+चक्र+याइँ]
- जरुरी कामकुरामा पनि ध्यान नदिने प्रवृत्ति; उपेक्षा; बेवास्ता।
- हेप्ने काम वा बानी; अटेर्याइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हेला+चक्र+याइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)