हैरान

वि. [अ.]

  1. छक्क पार्ने तथा उदेकलाग्दो कामकुरा बेहोर्नु परेर आत्तिएको; दिक्दार; वाक्क।
  2. हिँड्दा, घुम्दा, खोज्दा आदि कारणले व्याकुल।
  3. थाकेको; थकित; क्लान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)