होचो

वि. [सं. ह्रस]

  1. उच्चाइमा कुनै अर्कोभन्दा कमको; अग्लो नभएको।
  2. सानो कदको; पुड्को (व्यक्ति)।
  3. निर्धो; कमजोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)