होच्याउनु
स.क्रि.
- अग्लाइ वा उचाइ कम पार्नु; होचो गराउनु।
- निन्दा गर्नु; तुच्छ्याउनु; ह्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)