होटेलबाजी

ना.

  1. बराबरी हुनका निम्ति गरिने प्रण वा प्रयत्न; बाजी; सर्त।
  2. प्रतिस्पर्धा; प्रतिद्वन्द्विता।
  3. तँछाडमछाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)