होनहार
वि. [हि.]
- भविष्यमा असल बन्ने खालको।
- परन्तुमा योग्य बन्ने लक्षण भएको।
- जेहनदार; प्रतिभाशाली।
- ज्यादै सिपालु; निपुण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)