होम
ना. [सं.]
- अग्निकुण्डमा विधिपूर्वक मन्त्र पढेर घिउ, चरु आदि हाल्ने काम; हवन।
- अग्निमा आहुति दिएर गरिने यज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)