होलिका

ना. [सं.]

  1. फागुन शुक्ल पूर्णिमाका दिन दहन गरिने चीर।
  2. होली; फागु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)