होलो

वि.

  1. श्रम, भार, पैसा आदि कम्ती पर्ने; सजिलो; सरल।
  2. भिडभाड नभएको; घुइँचो नभएको।
  3. सजिलैसित कुनै वस्तु छिर्ने वा फुक्ने; खुकुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)