होल्डाल

ना. [अङ्.]

  1. यात्रा गर्दा वा परदेश जाँदा काममा ल्याइने बिछ्याउना, ओढ्ने आदि हाली गुन्टाजस्तो बनाएर बाँधिने ओछ्यानका छाँटको लामो थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)