हौसिनु

अ.क्रि.

  1. उत्साहित हुनु; काम गर्न तम्सिनु; सुरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)