ह्रासोन्मुख

वि.

  1. ह्रास हुन थालेको; घट्दै गएको; पतनोन्मुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)