ह्वार्लाङ्ङ
क्रि.वि.
- ठुलो वस्तु खस्ने, भट्कने वा त्यस्तो हुँदा आवाज निस्कने गरी।
- अग्लो ठाउँबाट खस्ने वा फाल हाल्ने चालसित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)