अँगारे

वि.

  1. अँगारजस्तो कालो; ज्यादै कालो; अङ्गारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)