अँठ्याउनु

स.क्रि. [आँठे +याउ +नु]

  1. नउम्कने गरी दह्रोसँग समाउनु; जोडले निचोर्नु वा थिच्नु। (उदा.- भाइचाले साथीको घोक्रो अँठ्यायो।)
  2. अरू कसैलाई आफ्नो पन्जामा पार्नु; करेप्नु (उदा.- दाजुले कुरामा अँठ्याएकाले उनी केही बोल्न सकेनन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)