अँतेर्नु

स.क्रि.

  1. कसैलाई लखेट्तै छेक्तै लगी भित्तो, कुनु वा अप्ठ्यारोमा पुर्‍याई वशमा पार्नु; कसैलाई लडाई शरीरका खास खास भागमा घुँडाले टेकी हलचल गर्न नदिई कायल पार्नु।
  2. यातना दिई अत्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)