अंशदान
ना.
- कुनै स्थानीय, क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सामाजिक, धार्मिक आदि संस्था वा कोषमा आफ्ना अधिकारको अंश अर्पने काम; आफूले पाएका अंशको दान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)