अंशतः
क्रि.वि.
- केही अंशमा; केही हदसम्म; केही मात्रामा; अपूर्ण रूपमा। (उदा.- उहाँ कविताभन्दा नाटकमा अंशतः सफल हुनुहुन्छ। तपाईंको कुरा अंशतः सत्य हो।) विप. पूर्णतः।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)