अऋणी

वि. [सं. अ+ऋणी]

  1. ऋण नभएको; रिन तिरिसकेको; ऋणमुक्त; उऋण। विप. ऋणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)