अकट
ना. [सं. अकृत]
- गरी वा नगरीकन परिआएको अप्ठ्यारो अवस्था।
- पूरा नगरी नहुने खाँचो। (उदा.- मलाई पैसाको अकट पर्यो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अकृत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)