अकडाउनु

अ.क्रि.

  1. अकडिने हुनु।
  2. अकडमा पार्नु; अकडिन लाउनु; अकड्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)