अकडिनु

अ.क्रि.

  1. आफ्ना कामकुरामा डटेर अडान लिनु; ढिपी गर्ने हुनु।
  2. अड्भाङ्गे भएर बस्नु; ठर्रिनु।
  3. कठ्याङ्ग्रिनु; कक्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)