अकबरी

वि.

  1. अकबरको जस्तो अर्थात् उम्दा; असल; उत्तम वा उत्कृष्ट।
  2. नम्बरी (सुन)। अकबरी सुनलाई कसी लाउनु पर्दैन (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)