अकबरे

वि.

  1. डल्लो खालको र ज्यादै पिरो (खोर्सानी); राँगे; अब्बरे।
  2. सोही जातको खोर्सानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)