अकबाल

ना. [अ. इकवाल]

  1. ऐश्वर्य।
  2. प्रताप।
  3. चकचकी। (उदा.- लङ्काको अकबाल् सुनौँ त पहिले कस्तो छ तेस्को तखत्। -भानुभक्त।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)