अकरणीयवि. [सं.]गर्न अनुचित; गर्न नहुने; अकर्तव्य।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अकरणी अङ्क अकरुण