अकरणी अङ्क

ना.

  1. गणितमा वर्गमूलको हिसाबमा शेष रहने अङ्क (जस्तै- ८, १०, १५, १७, २४, २६ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)