अकर्तव्य

वि. [सं.]

  1. नैतिक सीमा वा मर्यादाले गर्न नसुहाउने; गर्न नहुने; अनुचित।
  2. नराम्रो कार्य; कुकर्तव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)